surkhet

नेपालमा आजपनि थप २१ सय २० जना कोरोना संक्रमित थपिए,

surkhet

असोज १७ ,काठमान्डौ – नेपालमा आजपनि थप २१ सय २० जना कोरोना संक्रमित फेला परेको छ। नेपालमा दैनिक जस्तो कोरोना भाईरसका बिरामी थपिदै गएका हुन्।

स्वास्थ्य मन्त्रालयले देशभरमा गरेको १२,९७८ जनाको पीसीआर परिक्षणमा सो संख्या फेला परेपछि हाल सम्म नेपालमा कुल ८४,५७० जना संक्रमित फेला परेका हुन्।

Gorkha

गत २४ घन्टामा २,०४४ जना डिस्चार्ज भएसंगै हाल कुल ६२,७४० जना निको भईसकेका छन्।

Dailekh

गत २४ घन्टामा ८ जनाको कोरोनाबाट निधन भएपछि हाल सम्म कोरोनाबाट मृतकको संख्या ५२८ पुगेको स्वास्थ्य मन्त्रलायाका प्रवक्ता जागेस्वर गौतमले बताए।

तेस्तै उपत्यकामा दैनिक जस्तो कोरोना संक्रमित थपिदै गएपछि अत्यावस्यक काम बाहेक राजधानी प्रवेश नगर्न समेत स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

salyan