Gold
Bangad salyan

पुर्वराजाका सुरक्षाकर्मी फिर्ता ल्याउने र जेल हाल्ने प्रचण्डको चेतावनी

Salyan

काठमान्डौ – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुर्व राजाको गतिविधि बढिरहेको बेला उनलाई जेल हाल्ने चेतावनी दिएका छन।

हिजो नुवाकोटको एक कार्यक्रममा बोल्दै प्रचण्डले देशलाई अराजकतामा धकेल्न खोज्ने र हिंसात्मक गतिबिधि गरे राजालाई जेल हाल्दिने बताएका हुन।

जन्ताको बलिदानले प्राप्त संघीय गणतन्त्रमाथी धावा बोल्ने काम बम्द गर्न पनि प्रचण्डले चेतावनी दिएका हुन।

राजनिती गर्ने मन छ भने ८४ को चुनावमा लडेर बहुमत ल्याएर आउनु हैन भने आन्दोलन गराएर फेरि राजा बन्छु भन्ने दुश्साहन गर्ने हो भने जेल हालिन्छ उनले भने ।

यस्तै प्रचण्डले पुर्व राजाका सुरक्षाकर्मीहरु फिर्ता ल्याउने पनि सरकारलाइज आग्रह गरेका छन। जेठ १८