surkhet

कर्णालीमा कोरोना मुक्त जिल्लामा फेरी कोरोना संख्या बढ्यो ,

surkhet

असोज १९ ,काठमान्डौ – कर्णाली प्रदेशमा आज थप ३० जना नयाँ कोरोना संक्रमित थपिए का छन्। ति मध्ये सबै भन्दा बढी सुर्खेतमा २२ जना कोरोना संक्रमित थपिएका हुन्।

तेस्तै कालिकोट ,सल्यान रुकुमपश्चिममा १ – १ जना र दैलेखमा ३ जना नँया कोरोना संक्रमित थपिएको स्वस्थ्य मन्त्रालयले जनाएको हो।

Gorkha

कर्णाली प्रदेशमा ३६८ जना संथागत आईसोलेसनमा र ,होम आईसोलेसनमा २७५ ,जना रहेका छन्।

Dailekh

कर्णालीको क्वारिनटिनमा ५१७ जना रहेका छन् १६ जनाको आईसियुमा उपचार भईरहेको छ। तेसैगरी हाल सम्म ३२२२ जना कोरोना संक्रमणबाट डिस्चार्ज भईसकेका छन् भने ७ जनाको कोरोनाबाट निधन भएको हो।

आज देशभरबाट २४४० जना कोरोना संक्रमित थपिएपछि कुल कोरोना संक्रमितको संख्या ८९,२६३ पुगेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए। कर्णालीको डोल्पा जिल्ला कोरोना मुक्त रहेको छ ,

 

 

 

salyan