Gold

भारतले ७९ औ गणतन्त्र मनाउदै

Naumule Migrate

रंग दर्पण १२ माघ, भारत ले आज ७९ औ गणतन्त्र दिवोस वार्षिक उत्सब मनाई रहेको छ। नया दिल्ली मा आज ठुलो रुपमा सक्ति प्रदसन पनि गरेको छ ,भारतले ठाउँ- ठाउँ मा सुरक्छ्या कडा परेको छ ठुला, ठुला घर को छतमा स्वोचालित हतियार राखेर सैनिक हरु कडा परेको छ ।तेसै गरि रेल स्टेसन अनि संबेदन स्थामा समेत कडा सुरक्छ्या परेको छ। साथि यसै दिनमा भारत सरकारले १० राष्ट्र का मुख्य ब्याक्तिलाई पनि बोलायाको छ। ब्रुनाई ,मलेसिया सिंगापुर ,थाइल्याण्ड बाट  उचह अधिकारि बोलायाको छ ६० हजार सैनिक परिचालन गरेको भारतीय समाचार माध्याम ले जनायको छ।

 

 


यो पनि पढ्नुहोस
सामुदायिक रेडियो नेपाल अकोराप को आज पोखरामा बिसेस छलफल र सिलान्यास हुदैछ। जसमा देस भरका ३०० रेडियो नेपाल का संचालक हरु सहभागी हुदैछन, साथै उक्त कार्य क्रमलाई एमाले अद्क्छ्य के पी ओली ले उद्घाटन गर्नु हुने छ।

Naumule Badhipahiro