surkhet

दशैँको अवसर पारेर धिरज उपरकोटीले जनयुद्दका घाईतेलाई ६० बोरा चामल ७५ केजी दाल हस्तान्तरण ,

surkhet

कार्तिक ४ ,काठमान्डौ – वन तथा वातावरण मन्त्रालयका स्वकीय सचिवालय सदस्य धिरज उपरकोटिले नव वर्ष २०७७ साल दशैको अवसरमा जनयुद्दका घाईतेलाई खाद्यान वितरण गरेका छन्।

उपरकोटीले खाद्यान्न स्वरुप ६० बोरा चामल ,७५ केजी दाल ,६० लिटर तेल जनयुद्दका घाईतेलाई सहयोग गरेका हुन्।

Gorkha

जनयुद्दका घाईते तथा नेता भक्तबहादुर थापा,(अप्पिल) र युवाराज बिक लाई सो खाद्यान्न हस्तान्तरण गरेका हुन्।

Dailekh

नेकपाका युवा नेता धिरज उपरकोटीले पछिल्लो समय गरिब ,असहाय ,लाई पनि सक्दो खाद्यान्न लगायतका सामानहरु सहयोग गर्दै आईरहेका छन्।

salyan