surkhet

काठमान्डौमा सभा जुलुस निकाले कडा कारवाही गरिने चेतावनी ,

surkhet

मङ्सिर १६ ,काठमान्डौ – उपत्यकामा कुनैपनि सभा ,जुलुस ,प्रदर्शन नगर्न काठमान्डौ जिल्ला प्रशाशनले आग्रह गरेको छ। कोरोना भाईरस संक्रमणको अवस्था अझै भयावह रहेको भन्दै काठमाडौं प्रशासनले मंगलबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो।

पछिल्लो समय काठमान्डौमा मानसिक भिड समेत अत्यधिक बढेको पाइन्छ भने विभिन्न माग राखी नारा जुलुस समेत निकालेको देखिन्छ।

Gorkha

अब तेस्ता कुनैपनि सभा जुलुस ,गरेको पाईएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने समेत प्रशासनले चेतावनी दिएको छ।

Dailekh

त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

 

salyan