Gold

राजावादीको प्रदर्शनमा भारतीय मोटरसाईकल प्रयोग ,

Naumule Migrate

मङ्सिर २१ ,काठमान्डौ – राजावादीले गरेको प्रदर्शनमा भारतीय मोटरसाईकल प्रयोग भएको पाईएको छ। अहिले नेपालका विभिन्न स्थानमा राजसंस्थाको माग गर्दै नाराबाजी चलिरहेको देखिन्छ।

रास्ट्रिय नागरिक आन्दोनल्न भनेर प्रदर्शन भएको र्यालीमा भारतीय मोटरसाईकल प्रयोग गरिएका छन् भने भारतीय बाबापनि प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालि गर्दै मुर्दावादको नारा लगाएको पाईएको छ।

१४ वर्षको जना आन्दोलन १७ हजारको बलिदान लाखौ जनता क्षत विक्षतको अवस्थामा कायम भएको संघिय गणतान्त्रिक मुलुकमा के अहिले पून: नेपालि जनताले राजा ल्यौअन खोजेका हुन् त भन्ने आम मानिसमा प्रश्न उठेको छ।

उता प्रदर्शनमा भारतीय मोटरसाईकल प्रयोग हुनुमा नेपालीले हैन भारतले चलखेल गरेको प्रस्ट हुन्छ। गणतन्त्रको मुहार फेर्न नपाउदै नेपालमा राजा औ देश बचाउ भन्दै नाराबाजी चलेको देखिन्छ।

सदियौ देखि राजसंथाबाट दास बन्दै आईरहेका नेपालि जनताले ठुलो त्याग बलिदानले राजा फालेर नेपालमा गणतन्त्र आवस्यक ठहर गरे र यँहा सम्म आए अब तेही नेपालिले के राजा आवस्यक ठानेको हो त ,?

आज भोलि दैनिक जस्तो नेपालका विभिन्न स्थानमा राजसंस्था र हिन्दुरास्ट्र कायम गर्ने भन्दै प्रदर्शन गरेका छन्।

उता नेपालमा कोरोनाको संक्रमण बढिरहेको छ ,यस्तो बेला कुनैपनि हुल जुलुस ,प्रदर्शन नगर्न काठमान्डौ जिल्ला प्रशाशनले आग्रह गरेको छ।

तर नेपालमा हिजी मात्र काठमान्डौ ,चितवन ,रौतहटमा राजासंस्थाको माग गर्दै प्रदर्शन भईरहेको छ भने उनीहरुले अन्य जिल्लामा अप्रद्र्शन गर्ने तयारि गरिरहेका छन्।

 

 

Naumule Badhipahiro