surkhet

केपी ओली र विद्यादेवी भण्डारीविरुद्द जनवर्गीय संगठनको प्रदर्शन फोटो फिचरमा हेर्नुहोस,

surkhet

पुष ५ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र विद्यादेवी भण्डारीविरुद्द जनवर्गीय संगठनले आज काठमान्डौमा प्रदर्शन गरेको छ।

प्रदर्शनमा केपी ओलीलाई नेकपा बैठकले तत्काल कारबाही गर्नुपर्ने र रास्ट्रपतिलाई अविश्वासको प्रस्ताव पेश गर्नुपर्ने माग राखीएको छ।

Dailekh

प्रदर्शनमा केपी शर्मा ओलीको पुत्ला दहन भएको छ भने ओलीले तत्काल राजिनामा दिनुपर्ने माग गरिएको छ।

Gorkha

 

salyan