surkhet

संसद विघटनविरुद्द तिन दलले संयुक्त प्रदर्शन गर्ने ,

surkhet

पुष ५ ,काठमान्डौ – सरकारले संसद विघटन गरेपछि नेकपासहित तिन दललले प्रतिवाद गर्ने भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका हुन् ।

आज आईतबार साँझा काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा तीन दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको काँग्रेस नेता डा.मिनेन्द्र रिजालले जानकारी दिएअका हुन् ।

Gorkha

संसद् विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गर्ने दुवै निर्णय गैरसंवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक हो । तेस्को हामि सशक्त ढंगले विरोध गर्ने छौ ,तेस्तै सोमबार सर्वदलीय बैठक आह्वान गरी विरोधका विषय ठोस निर्णय लिइने नाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले रंग दर्पणलाई बटाए।

Dailekh

बैठकमा नेकपाका नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ तथा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँण र जसपाका डा.बाबुराम भट्टराई तथा राजेन्द्र महतो सहभागी थिए ।

 

salyan