विषालु रक्सीका कारण भारतमा ११ जनाको मृतु ,,

जेठ ७ – भारतको कानपुरमा विषालु रक्सिका कारण एघार जनाको ज्यान गयको छ। , कानपुरमा घरेलु मधिरा बेच बिखन गर्ने पसललाई भारतीय पुलिसले पक्राउ गरेको छ। ,

घरेलु मधिरामा सेवन गर्दा उनीहरुको ज्यान गयको हो ।,
ज्यान गुमायाका परिवारलाई सरकारले राहत उपलब्ध गराउने घोसना गरेको छ, भने मधिरा बेच्ने पसल बन्द गरेको छ। ,
