राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्पतालमा, उपचार नेपालमा असम्भव ,,

जेठ ७- रास्ट्रकवि माधव घिमिरे अस्पताल भर्ना भयका छन्। , उनलाई काठमान्डौको ग्रांडी अस्पतालमा भर्ना गरियको छ।

बेला बेलामा अस्वस्थ भइराख्ने घिमेरेलाई आन्तरिक रक्तश्राव हुनेगरेको उनका छोरा राजिब बताउछन ।,

उनको मुटु , मिर्गौला र फोक्सोमा समस्या देखियको अस्पतालले जानकारी दियको छ। ,उनका अनुसार चिकित्सकहरुले इन्टेरस्कोपी गर्नु पर्ने बताएका छन् तर यसको लागि चिकित्सक नेपालमा छैनन ।,

lekbesi

उनको अहिले हाईकेयर वार्डमा उपचार भइरहेको छ ,उनलाई चार प्वाईन्ट रगत दियापानी अझै रक्तरक्तश्राव नारोखियाको घिमिरेले जानकारी दिय।

करिब एक हप्ता देखि घिमिरे अस्पतालमा भर्ना भयका छन् ।, उनको लागि भारत बाट चिकित्सक बोलाउने अस्पतालले जानकारी गरेको छ ।, सम्भब नभय उनलाई भारत लैजाने सल्हा दिईने छ ।,