केपी ओली पागल हो सत्ताको मात लाग्यो झलनाथ खनाल ‘भिडियो ,

पुष ११ ,काठमान्डौ – नेकपाका बरिस्ठ नेता झलनाथ खनालले केपी ओलीलाई पागलको संज्ञा दिएका छन्। प्रचण्ड नेपाल समुहको हिजोबसेको केन्द्रिय कमिटि बैठकमा बोल्दै खनालले केपी ओलीलाई सत्ताको मात लागेको बताएका हुन्।

तेस्तै अहिले नेकपाको दुई धारसमेत भएको छ ,केपी ओलीले सचिवालय बैठकनै नराखने,स्थायी समितिको बैठक नराखने ,बिथाक्मा आअनुस भन्दा नमान्ने ,बैठकमा उठेका विषयलाई छलफल गर्न खोज्दा नमान्ने गरेको पनि खनालले बताएका हुन्।

अहिले केपी ओलीले तानाशाहा प्रवृति देखाउने ,निरङ्कुश लाद्ने संसद विघटन गर्नुले नेपालको सविधानमा प्रहार गरेको हुँदा ओलीलाई तत्काल जनताले कडा कारबाही गर्ने समेत उनले बताए ।

तेस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको अहंकारलाई सडक र सदनबाट प्रास्त पार्नुपर्ने बताए। केपी ओलीसंग आफुले पटक पटक सम्झौता गर्नु र ओलीले भनेको मान्नुनै गल्ति भएको प्रचण्डले बताए।