surkhet

चलचित्र जय शम्भुको फस्टलुक रिलिज ,

surkhet

जेठ ९ – चलचित्र जय शम्भुले आफ्नो रिलिज फस्टलुक सार्बजनिक गरेको छ ।, भदौ १ गतेबाट हलमा प्रदर्शन हुन लागेको जय सम्भुले आफ्नो फस्टलुक पोस्टर सार्बजानिक गरेको हो।

सेड्यूल भन्दा धेरै समय लगाएर छायांकन गरिएको यो चलचित्रको बजेट पनि धेरै लागेको निर्माणपक्षले बताएको छ ।

Dailekh

चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र बर्षा शिवाकोटीको मूख्य भूमिका छ ।

Gorkha

पोष्टरमा प्रशान्त ताम्राकार र अनुप विक्रमको एक्शन अवतारलाई देखाइएको छ । जसमा, नायिका बर्षा साक्षी बनेकी छिन् ।

दिनेश शाहीको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा अरविन्द्रमान शाक्य निर्माताको रुपमा छन् । चक्र पाख्रिन चलचित्रका कार्यकारी निर्माताको रुपमा छन् ।

श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य छ ।

चलचित्रमा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना अािदको मूख्य भुमिकामा देखिदैछन् ।

चलचित्रको निर्देशन रुपेश तामाङले गरेका छन् , चलचित्रलाई हरि घले लामाले छायांकन, गरेका छन्। ,

salyan