काठमान्डौमा दिनहु अत्यधिक वर्षा गाँउमा सुख्खा ,,

जेठ २० – बिगत केहि दिन अगाडी बाट काठमान्डौमा अत्यधिक वर्षा हुने गरेको छ ।, दैनिक वर्षाले गर्दा सवारी साधन र पैदल यात्रुलाई सास्ती भयको छ।

, काठमान्डौका केहि भू भागहरु डुबानमा समेत परेको देख्न सकिन्छ ।, बिशेष गरि तिनकुने , अनामनगरका केहि भाग र मनमैजु , नयाँ बास्पार्कका भू भागमा पानि जमेको देखिन्छ ।, बिहान पख मौसमले सुर सार नगरे पनि आज भोलि दैनिक १ बजे पछि भारि मात्रामा बर्षा र आकाशको गड्यांगगुडुङ् सुन्निने गरेको छ ।

, तेस्तै राजधानीमा पानीको भल बग्दा भने पहाडी भू भागमा गर्मीले सतायको स्थानिय बताउछन ।, कृषकले मकै गोडमेल र लगाउने बेला हो यो पहाडमा। तर नेपाल गंज , सुर्खेत , सल्यान , जाजरकोट , दाङ् , तुलसीपुरका भू भागमा भने अत्यधिक गर्मीले सताउने गरेको छ।

lekbesi

, केहि दिनअगाडिको वर्षामा लगाईयका मकै सुक्दै जाने गरेको कृषकको गुनासो सुनिन्छ। , राजधानीका भू भागमा भने बर्खानै लागेको महसुस भयको छ। , पानीले सबै भन्दा बढी बिजी सडक मुग्लिन नारायण घाटमा बारम्बार पहिरो गयर सवारी साधन १३ घण्टा सम्म रोकिने गरेको खबर आयको छ ।

किसानलाई चाहियको बेलामा पानि नपर्नु र बेमौसमी मौसमले गर्दा कृषकले अरबौको क्षति बेहोर्न परेको छ  ।