ओली पक्षको माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव : नेपालले भने म धोका दिन सक्दिन
काठमान्डौ – नेकपा एमालेका नेता माधवकुमार नेपालले शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव तर आफूले स्वीकार नगर्ने बता।
विपक्षी गठबन्धनलाई धोका नदिने सक्ने भद्नै नेपालले आफूहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताएका छन् । सद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा नेता नेपालले प्रधानमन्त्रीको अफर आइसक्यो ।
तर म धोका दिने मान्छे हैन । हस्ताक्षर फिर्ता हुँदैन,’ उनले भने । एमालेको एकता जोगाउनुपर्ने मत राख्दै आएका ओली समूहकै नेताहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा नेपाललाई बनाउनुपर्ने बताएका थिए । तर नेपालले आफूहरुको लडाई एमालेमा नभएर केपी ओली प्रवृत्तिविरुद्ध हो पदका लागि गठबन्धनलाई धोका दिन सक्दिन नेपालले भने ।