प्रचण्ड भारत र चीन भ्रमण जाने तयारि ,,
जेठ २९ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन भ्रमण जाने तयारी गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आयको बेला आफुलाई विकासको अजेण्डा मात्र लियर आउनुस भनेको भन्दै छिमेकि देश जान लागेको प्रचण्डले बताय ।
, प्रधानमन्त्री ओली चिन गयर फर्किय लगतै प्रचण्डको भ्रमण सुरु हुने छ ।, ओलीको आगमन पश्चात अध्यक्षको तर्फबाट चिन आउन प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टीको निम्ता आइ नै सकेको हूनाले आफु तयारिमा रहेको बताय ।, दुवै देशको भ्रमण ऐतिहासिक र विकाश एजेन्डामा रहने उनको भनाई छ ,।
साथै प्रचण्डले भने विगत ९ महिने सरकारले ल्यायको बजेट जस्तो नभयर यो पन्च वर्षीय बजेटले देश र जनताको हितको लागि काम गर्ने समेत बताय ।, हिजोको दिनमा जनतालाई भोट को लागि लोकप्रिय विकाशका अजेण्डा बारेमा झुट बोल्दै गरेको जस्तो हैन ।, यो बजेटले पहिलो हुदै चौथो तह सम्म उड्ने सम्म बताय ।,जुन ठाँउमा प्रस्तुत गरियको बजेट छ, त्यो कार्यनयन हुने प्रचण्डले बताय।