काममा लापर्बाही गर्ने ठेकदारलाई कारबाही गर्नुस केको घरबेटी ,,
जेठ २९ – चितवन ,, नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले ठेक्का लियर होस् वा कुनै टेन्डर होस् जिम्मा लगेर काम नगर्नेलाई कारबाही गर्ने बताय। केहि दिन आगाडी बाट उनका घर बेटी शारदा अधिकारिलाई प्रचण्डले बचाउको माग गरे भन्दै सामाजिक संजालमा समाचार आयो त्यो गलत हो ।
काम नगर्नेले कारबाही भोग्न पर्छ के को घर बेटी केको नघरबेटी । मंगलबार बिहान चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्ने बताए ।
यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन । ठेकेदारमाथिको कारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे । शारदाले विभिन्ना ठाँउमा ठेक्का लियर कम सम्पन्न गरेका छैनन। ,