surkhet

भारतीय प्रधानमन्त्री मोदीको हत्या षडयन्त्र वास्तविक पत्रमा यस्तो भेटियो ,,

surkhet

जेठ ३० – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या को षडयन्त्र भयको भन्दै केहि पर्चा हरु फेला परेका छन् । यो विषयले भारतमा अहिले निकै चर्चा र परिचर्चा भयको छ।

हत्या षडयन्त्र सत्य वा असत्य भन्ने बारेमा भने कुनै ठोस सवुत फेला परेको छैन । ,हालसालै भारतमा भयको एक हिँसामा पक्राउ परेका नक्सालवादीक कार्यकर्ताबाट प्राप्त पत्रमा लेखियको छ।

कि मोदीको षडयन्त्र पूर्ण रुपमा पुर्वप्रधानमन्त्री राजिव गान्धीलाइ जस्तै आत्मा घाती बम हानेर हत्या गर्ने ग्राईनडिजाईन भयको खुलेको छ ,सन् १९९१ को मेमा तमिलनाडुको श्रीपेरम्बदुरमा आत्मघाती बम विष्फोट गराइ भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो ।

Dailekh

गत जनवरीमा भीमा कोरेगाउँमा भएको हिंसाका क्रममा पक्राउ परेका पाँच जनामध्ये रोना ज्याकब विल्सनको दिल्लीस्थित घरबाट हत्याको षडयन्त्रसम्बन्धी पत्र फेला पारिएको हो ।

Gorkha

यस्तो लेखियको छ पत्रमा ,,

पत्रमा लेखियको छ भारतीय जनता पार्टी (भाजपा)ले बिहार र पश्चिम बंगालमा हारे पनि १५ भन्दा बढी राज्यमा जितेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

‘कमरेड प्रकाश’लाई सम्बोधन गर्दै सो पत्रमा लेखिएको छ, ‘मोदी राज अन्त्य गर्नका लागि कमरेड किशन र केही अरू वरिष्ठ कमरेडहरूले ठोस कदम चाल्न सुझाव दिनुभएको छ । हामी राजीव गान्धीको हत्या गरिएजस्तै योजनाबारे विचार गरिरहेका छौं ।

महारास्ट्र प्रहरीका अनुसार माओवादीको पत्रमा थप लेखिएको छ, ‘यो आत्मघाती कदम पनि हुन सक्छ र असफल पनि हुन सक्ने आशंका पनि छ । तर पार्टीको पोलिटब्यूरोले यसबारे छलफल चलाउनुपर्छ ।

सो पत्र महाराष्ट्र प्रहरीले पुणेस्थित विशेष अदालतमा पेस गरेको छ ।

 

salyan