बाजेको सेकुवामा प्रहरीको छापा ,सुन तस्करको भयको पुस्टि ,,
जेठ ३० – सुन्तस्करको बारेमा छानबिन भईरहेको बेलामा प्रहरीले बाजेको सेकुवामा छापा मारेको छ। , गृहमन्त्रालयका सहसचिव ईस्वर पोखरेलको नेतृत्वमा बनेको समितिले बुधबार ६ वटा आउटलेटमा छापा मारेको हो ।
बाजेको सेकुवामा बसेका ग्राहकलाई बाहिर पठायर छापा मारियको हो । प्रहरीका अनुसार बाजेको सेकुवा नामबाट हाल १३ वटा रेस्टुरेन्ट सञ्चालनमा छन् । बाजेको सेकुवा रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् ।
उनलाई फरार प्रतिवादी बनाएर सुन तस्करीमा जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो । त्यसमध्ये ५ वटा भण्डारीको र एउटा उनको सालो सञ्चालक छन् ।
सुन तस्करमा संलग्न भयको भन्दै उनको अगाडी नै सम्पति र बैंक खाता रोक्का गरियको छ । भण्डारी र सालोको नाममा रहेको बतिस्पुतली ,स्स्रोहखुट्टे , सामाखुसी , कमलपोखरी , गैरीधारा अनामनगरका आउटलेटमा शिलबन्दी गरियको छ।
केहि बाजेको सेकुवा पसल हरु अरुको नाममा पनि संचालनमा छन्। ,उनीहरुलाई बोलायर ब्राण्ड नाम परिबर्तन गराउने काम भैरहेको छ ।