surkhet

पार्टी प्यालेस र क्याटरिङ्मा पनि छापा ,,

surkhet

जेठ ३० – एक्सनमा उत्रियका गृहमन्त्री राम बहादुर थापा बादलले ईतिहासमै नभयको काम गरेको देखिन्छ।

३८ कुईण्टल सुन प्रकरण लाई अन्त्य गर्दै ठेक्का पक्का का बिचौलियालाई कारबाही गर्दै अगाडी बढेका थापाले अब पार्टी प्यालेस र क्याटरिङमा पनि जाई लागेका छन् ।

,नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको मंगलबा उद्घाटन गर्दै उनले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास हुन नसक्ने बताए।

Dailekh
Gorkha

‘पार्टी प्यालेस र क्याटरिङ क्षेत्र उद्योग हो ।यसको विकास गरेर बेरोजगार युवालाई रोजगार दिनु जरुरी छ, उनले भने।, महासंघका अध्यक्ष अरुणशंकर वैद्यले नेपालमा चार दशकअगाडि स्थापना भएको पार्टी प्यालेस तथा क्याटरिङ हाल नेपालको ४४ जिल्लामा चार हजार हाराहारीमा रहेको जानकारी दिए।

महाधिवेशनपछि नयाँ कार्यसमिति चयन हुने छ महासंघमा हाल देशभर ४२ जिल्लाका २०० महाधिवेशन प्रतिनिधिको सहभागिता छ।

जेलमा रहेका गुण्डा नाईके हरुलाई प्रहरीकै मिले मतोमा गुण्डाको चाहाना अनुसार पार्टी प्यालेस डान्स बार , नेवारी खाजा ,घर जस्तो ठाँउमा लैजाने र उनि हरुबाट हप्ता असुली समेत गरेको पत्ता लागेको मन्त्रि थापा बादलले बताय। यो सबै अन्त्य नभय सम्म देशमा कुनै विकाश हुन नसक्ने थापाले बताय ।

salyan