Simta
Simta
lekbesi

माधव नेपालले बोलाए आफू निकट केन्द्रीय सदस्यहरुको बैठक

Gurvakot

काठमान्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बुधबार बिहान ११ बजे बस्ने गरी नेपालले बैठक बोलाएका हुन् । नेता नेपालले जारी एकता प्रक्रियाबारे छलफल गर्न केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन् ।

उपत्यका बाहिर रहेका केन्द्रीय सदस्यहरुपनि बोलाईएको छ। केन्द्रीय सदस्यहरु आईनपुग्ने सम्बहवाना रहे बैठक सर्ने सम्भावना रहेको एक नेताले बताए।

एमालेले एकताका निम्ति तयार पारेको दशबुँदे सहमति र संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्य र सांसदहरुसँग छलफल गरिसकेका छन् ।

Simta