विश्वबिजेता जर्मनी मेक्सिको सँग पराजित ,,

असार ३-,मस्को – फिफा वर्ल्डकप २०१८ रसियामा जारि खेल जर्मनी मेक्सिको भिडन्त बीच मेक्सिको द्वारा जर्मन १ -० गोलले पराजित भयको छ ।, पुर्वविस्वबिजेता जर्मनले सोचे जस्तो प्रदर्शन गर्न नसक्दा हार बेहोर्न परेको छ ।

,विश्वविजेतलाई पहिलो खेलमै हारको स्वाद चखाउने क्रममा खेलको ३५ औँ मिनेटमा जाभियर हर्नान्डेजको पासमा हिरभिङ लोजानोले निर्णायक गोल गरे ।

जर्मनको लागि यो यौटा दुर्भाग्य जस्तो पनि मान्न पर्छ किन कि जर्मन खेलाडी मारियो गोमेज र जुलियन डाक्सलरले पटक पटक मेक्सिको पोस्टमा चार्ज गरे पनि गोलमा परिणत गर्न असफल रहे ।