Gold

खेल जारि साउदी अरेबियाविरुद्ध उरुग्वेले गर्यो गोल ,

Naumule Migrate

असार ६ – मासको ,साउदी अरेबियाविरुद्ध उरुग्वेले खेलको २३ औं मिनेटमा पहिलो गोल गरेको छ। उरुग्वेका स्टार इट्राइकर लुइस स्वारेजले कर्नरलाई खेलको २३ औं मिनेटमा गोलमा परिणत गरेका हुन्।

फिफा वोर्ल्ड २०१८ विश्वकप उद्घाटन खेलमा सउदी अरेबिया आयोजक राष्ट्र रुससँग ५-० ले पराजित भएको थियो। पहिलो खेलमा उरुग्वेले इजिप्टलाई १-० ले हराएको थियो। आजको खेलमा विजयी भए उरुग्वे अन्तिम १६ मा प्रवेश गर्नेछ। समूह ‘ए’बाट साउदी अरेबिया र इजिप्ट भने बाहिरिने सम्भावना छ। हाल्फ समय पछि खेल पुन जारि छ ।,

Naumule Badhipahiro