Simta
Simta
lekbesi

उरुग्बे द्वारा साउदी अरेबिया पराजित ,,

Gurvakot

असार ६ , एजेनसी – रसियामा जारि फिफा वोर्ल्डकप २०१८ अन्तर्गत अहिले भयको खेलमा उरुग्बेले साउदी अरेबियालाई पाराजित गरेको छ ।, प्रतिस्प्रधाबीच ग्रुप ए समूहबीच भयको खेलमा हाल्फ समय भन्दा पहिले २३ मिनेटमा उराग्बेका खेलाडी स्टार इट्राइकर लुइस स्वारेजले साउदी विरुद्द गरेको गोल नै आजको निर्णायक गोल भयो। पोसेसन र प्रसेनट राम्रो भयपनी साउदी निरासाजनकमा चित्त बुझाउन पर्यो ।,

Simta