Gold

केपि ओलीको दिनचार्य बालकोटमा दाह्रीजुङ्गा काटेर बिताउदै

Naumule Migrate

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नो निवास बालकोटमा रहेका छन ।

बालकोटमै ओली दाह्रीजुङ्गा काट्दै गरिरहेको तस्वीर सार्वजनिक भएको छ ।

एमालेको १० औं माहधीवेशन नजिकिदै गर्दा ओलीको यो तस्बिर एमालेका युवा नेता ऐन महरले कैद गरेका हुन् ।एमालेको १० औं माहधीवेशन मंसिर १० देखि १२ गते सम्म चितवनमा हुँदै छ ।

Naumule Badhipahiro