Simta
Simta
lekbesi

सुन तस्करमा ब्यापारी पक्राउ ,,

Gurvakot

असार,८ काठमाडौं – लामो समय देखि अनुसन्धान र पक्राउ परेको समाचार हो सुन तस्कर ?पुन: सुन तस्करीमा संलग्न भएको अभियोगमा व्यवसायी अकबर शाहलाई प्रहरीले पक्राउ गरेको छ।

सरकारी छानविन समितिले शाहलाई बिहीबार साँझ नियन्त्रणमा लिएर सोधपुछ थालेको हो । रेष्टुरेष्ट व्यवसायी शाह पनि सुनको लगानीकर्ता भएको समितिको आशंका छ । उनी सञ्चार उद्यमी स्वर्गीय जमिम शाहका आफन्तसमेत हुन् ।

समितिले सुन तस्करी र हुण्डी कारबारमा संलग्न भएको आशंकामा हालै मात्र विमल पोद्दारलाई पक्राउ गरेको थियो । उनी हुण्डी कारोबारी भएको खुलेको छ ।

lekbesi
Simta