बाचाको अपार सफलता पछि दर्शकको माग जुन ताराको गाँउमा ,बाचा टु ,
मेरो समर्पण ,,
असार ,८ – संसार परिवर्तनशिल छ, मान्छे पनि तेही चाहन्छ, जिबन भन्नु केहि पनि छैन घाम छायाँ हो। तर पनि अनगिन्ति सपना बोकेका उर्जन्शील मानव सुन्दर घर बसाउने अपेक्षा राख्ने गर्दछ। ,एसतै ,तेस्तै कथा कहानी बोकेको गीत बाचा टु , जुन ताराको गाउँमा सार्बजानिक गरियको छ।दुई दिनको जिबनमा मानिसले हिर्दय परिवर्तन गर्न चाहन्छ । त्यो पनि आफ्नो मायाको लागि।
आकाश भन्दा उच्च उच्च सागर भन्दा गहिरो विशाल अनुग्रहको मायाको प्रसंसा गर्दै मायाको वचनको लय ,शब्द सिर्जनाकार किरण बाबु पुन ।अनगिन्ती गीत सिर्जना गरिसकेका पुनको केहि महिना अगाडी रिलिज भयको बाचा बोलको गीतले दर्शकको महिमा पायर दर्शकको दया पायको थियो ।, देश विदेशबाट वाचाको पुन: अनुग्रह खोजेपछि किरण बाबु पुनले बाचा टु , जुन ताराको गाउँमा सबैको सामु समपर्ण गरेका छन् ।,किरन बाबु कै लय, सब्द रहेको जुन तारामा भारतीय गायिका संजीवनी र किरन बाबु पुनको स्वर छ ।,
बाबु राजा केसीको निर्देशन रहेको जुनतारालाई सम्भु चालिसेले दृश्य गरेका छन् ।,नबिन घर्ति मगरको सम्पादन भयको भिडियोमा अपसना थापा र प्रेम थापाको रिफ्ल्याक्सन छ ।, भिडियोलाई कृष्ण फ्लिम्सले बजार बेबवास्थापन गरेको छ ।,
अहिले सम्मकै मायालाई दर्शकले कमि हुन दिने छैनन भन्ने आशामा छन् किरन बाबु पुन ।मेरो लागि दर्शक सेना हुन् जुन मेरो लागि सधै सर्बदा मायाको खानि हुन्, जसले मेरो सिर्जनालाई चौबाटोमा खोज्ने छन्। कुनै कमी कमजोरी भय गीत मार्फत सुझाब सल्हाको प्रतिक्क्षयामा रहेको पुनले बताय। गीत लाई भारतमानै संजिवनिको स्वर राखेर नेपालमा कुमार पुनले मिक्सिङ् गरेका छन् भने टेकमा मिन रानाले साथ् दियका हुन् ।
पुन: अर्को अध्याया मा भेट्ने बाचा सहित मलाई खोज्नु होस् ,युटूबमा किरन बाबु पुन ,,
शंकरा डिजिटल रेकर्डिङ् स्टुडियो बागबजार काठमान्डौ ,९८६१००१५८८,९८६४४६३२८९,
बाचा टु जुनतारा क्लिक गर्नुहोस ,,