पुरानै अनुहारको नेतुव्वले मुलुक लाई धरासाही बनायो मलाई अध्यक्षमा चुन्नुहोस :राजेन्द्र लिङ्देल

मंसिर १८, काठमान्डौ – राप्रपाका युवा नेता राजेन्द्र लिङ्देलले आफूलाई राप्रपाको अध्यक्षमा चयन गर्न जन्तासामु आग्रह गरेका छन ।

पटक -पटक ब्याबस्था परिवर्तन भएपनि उहीँ पुरानै अनुहारको नेतुव्वले मुलुक लाई धरासाही पारेको भन्दै उनले राप्रपाको अध्यक्षमा आफुलाई निर्वाचित गराउन आग्रह समेत गरेका हुन।

अबको राप्रपाको नेतुव्वमा युवा नेतुत्व र इमान्दारी नेता चयन गर्न आबश्य रहेको पनि आम जनमानसले जनाएका छन ।

lekbesi

राजेन्द्र लिङ्देल ,धवल सम्म्सेर राणा ,दिल बिकास राज भण्डारी ,देवेन्द्र प्रधान लाई राप्रपाका देश प्रेमी प्रतिनिधिले चयन गर्ने गर्ने छन भन्नेमा पनि जन्ता आशावादी रहेको बताउँछन।

राप्रपाको अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अहिले ८ बजे देखि मतदा हुँदैन छ । अध्यक्षमा राप्रपाका अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्रतिस्पर्धा हुने भएको छ।