आज सूर्य ग्रहण कहाँ कहाँबाट देखिन्छ

मंसिर १८, काठमान्डौ – आज सूर्य ग्रहण लाग्दै छ । नेपालमा भने राती मात्र देखिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस्तै आजको सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन्।
मंसिर १८, काठमान्डौ – आज सूर्य ग्रहण लाग्दै छ । नेपालमा भने राती मात्र देखिने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस्तै आजको सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।
झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकोले सूतक बार्न नपर्ने पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।
