विश्वकपमा बेल्जियमको ५ गोल टियुनिसियालाई ,,
असार ९ ,एजेन्सी- रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जि’ को खेलमा बेल्जियमले ५ गोल प्राप्त गरेको छ। भने ट्युनिसियाले २ गोल प्राप्त गर्यो । बेल्जियमले उत्कृष्ट प्रदर्शन ट्युनिसियाको पोष्टमा ५ गोल गर्न सफल भएको हो ।लुकाकुले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै बेल्जियमलाई पहिलो हाफसम्म ३–१ गोलको अग्रता दिलाएका थिए । हाल्फ अगाडी तिन गोल गरेको बेल्जियम हाल्फ पछि दुई गोल गर्यो भनेटियुनिसियाले एक गोल गर्न सफल भयो ।आजको खेल निकै रोचक बनेको थियो ।