surkhet

प्रचण्डभन्दा अरुको नाम अलि थाहा भएन सबैलाई सुभकामना छ : प्रधानमन्त्री देउवा

surkhet

काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा सुभकामना दिने क्रममा अध्यक्ष प्रचण्डको नाम मात्र लिएका छन।

सुभकमना दिने क्रम मा देउवाले सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डको नाम लिएपछि अरु साथीहरुको नाम चिनेको छैन माफ गर्नुहोला है भनेका हुन।

Gorkha

आज भोलि सबै पार्टीको महाधिवेशन चलिरहेको छ । भर्खरै नेपाली काङ्ग्रेसको पनि महाधिवेशन सकियो ।अहिले तपाईंहरुको पनि चलिरहेको छ सुभकामना छ ।

Dailekh

अब अध्यक्ष त प्रचण्डनै जस्तो लाग्छ मलाई सुभकामना छ देउवाले भने । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन गत ११ गते देखि १५ गते सम्म प्रज्ञा भवनमा भैइरहेको छ।

salyan