surkhet

राउटे समुदायलाई खाद्यान्न लगायतका सामग्री वितरण

surkhet

सुर्खेत – सुर्खेतमा राउटे समुदायलाई खाद्यान्न खाद्यान्न उपलब्ध गराईएको छ।

कर्णाली प्रदेश सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका अन्तर्गत सुर्खेत सल्यानको सिमाना पर्ने भेरी नदिको किनारमा रहेको कालीखोलामा बस्दै आएका राउटे समुदायलाई चामल तेल लगायतको खाद्यान्न सामाग्री उपलब्ध गराईएको हो।

Gorkha

राउटे लोपोन्मुख सिमान्त वर्ग उत्पादन प्रतिस्ठान नेपाल र सल्यान बनगाड कुपिन्डे नगरपालिकाको आर्थिक सहयोगमा राउटे समुदाय लाई खाद्यान्न उपलब्ध गराइएको हो ।

Dailekh

नगरपालिकाका प्रशासकिय अधिकृत र ईलाका प्रहरी प्रमुख कमल शाहको उपस्थितिमा सम्पुर्ण सामान वितरण गरियको हो। नेपालमा लोपोन्मुख मानिने राउटे समुदाय कर्णाली प्रदेशमा रहने गरेका छन।

salyan