भैरेमा हैटको यस्तो चर्तिकला ,,

असार ११ -चलचित्र भैरेको ट्रेलर सार्बजानिक गरियको छ। ,चलचित्र पुरै कमेडी पारामा निर्माण गरियको छ। सुर्य बोहराको कथा निर्देशन भैरेलाई पुर्सोतम प्रधानलेले सिनेमाट्रोग्राफी गरेका छन् ।,कविराज गहतराज ,बसन्त श्रेष्ठ , रामजी लामिछानेको कोरियोग्राफर रहेको चलचित्रको सम्पादन बनिस शाहले गरेका छन्।

चलचित्रमा बसन्त सापकोटा , यमबराल,अर्जुन पोख्रेलको संगीत छ। बसन्त सापकोटा एभ्रेस्ट सुर्य बोहराको शब्दलाई याम बराल , बसन्त सापकोटा ,मेलिना राई अन्जु पन्त , प्रमोद खरेलको अवाज छ। दयाहाङ् राई , बुद्दि तामाङ्, सुरक्षया पन्त ,वर्षा सिवाकोटी ,बिक्रम बस्नेतको मुख्य भूमिका देखिन्छ ।चलचित्रलाई प्रेम प्रसाद पौडेल ,देवी माया धिकारीले निर्माण गरेका छन् ,भने करुनाकार घिमिरे ,सबिता गुरुङ ,कुमार बस्नेत , यम बराल सहनिर्मातामा छन्। चलचित्र साउन ४ गते बाट हलमा प्रदर्शन हुने छ।

lekbesi