ईसेवा फोन पे प्रा लि ५० लाख डाउनलोड

जेठ् २,काठमान्डौ – नेपालमा फस्ट ईन्टरनेट गेटवे प्यामेन्ट सेवा सुचारु गरेको ई सेवा फोन पे प्राली हाल सम्म ५० लाख डाउन्लोड भएको छ ।

नेपालमा लोकप्रिय रुपमा प्रयोग हुदै आईरहेको ईसेवा फोन पे प्रा लिले ५० लाख डाउनलोड भएको उपलक्ष्यमा आज कर्पोरेट अफिस पुलचोकमा सेलिब्रेसन गरेको हो। ईसेवाको सिइयो सुबास सापकोटा हुन। नेपालमा ई सेवा २००९ देखि सुरु भएको थियो।

यस्तै ईसेवाले हाल सम्म २ लाख बढी क्यु आर स्क्वायर वितरण गरिसकेको छ। यस्तै ई सेवा अहिले गाउँ गाउँमा पृ भिलेज भनेर पनि सेवा सुचारु गरिसकेको छ ।नेपालका ७७ जिल्लाका टोल टोलमा ई सेवाबाट कारोबार गर्नेहरु बढेका छन।