पब्लिकको अगाडि छोटा लुगा लगाउने भन्दा पब्लिकको आँखा छलेर चुकुल लगाउने हरु घटिया हु घटिया : ज्योति मगर

माघ ७

काठमान्डौ – गायिका तथा मोडल ज्योति मगरले पब्लिकको अगाडि छोटा लुगा लगाउने भन्दा पब्लिकको आँखा छलेर चुकुल लगाउने हरु घटिया हुने बताएकि छन।

छोटा लुगा लगाउने ले तिघ्रा देखाउछन चुकुल लगाउने ले औकात देखाउने गरेको ज्योतिको भनाई छ।

त्यसैले चित्र होइन चरित्र सफा राख्न र औकात नदेखाउन उनको भनाई छ। पछिल्लो समय गायिका ज्योति मगर र गायिका समिक्षा अधिकारीको बारेमा विभिन्न टीका टिप्पणी हुने गरेका छन।