surkhet

भिडियोमा युवक कुट्ने प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भएको पुष्टि कार्बाहि अगाडि बढ्यो

माघ ७

surkhet

चितवन् – रातको समयमा भरतपुरको बाइपास रोड क्षेत्रमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसंधान थालेको छ।

भिडियो सामाजिक संजालभरी भाईरल बनेपछी प्रहरीले अनुसंधान थालेपछि ती प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ति भुजेल भएको खुलेको हो।

Gorkha

भरतपुर महानगरपालिका ११ बसेनी चोकमा प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घलानले मापसे चेक जाचको बेलामा ती युवकलाई कुटेको पुष्टि भएको छ।

Dailekh

युवकलाई कस्लाई फोन लगाउछ्स लगा भन्दै ती प्रहरीले बुटले लादका लाद हानेको देखिन्छ।

 

salyan