surkhet

गुल्मी २ मा पाँच दलले साथ् दिएकि रामकुमारी झाँक्री पराजित फेरी पनि गोकर्ण विजयी

surkhet

मङ्सिर ७ गुल्मी – गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् ।

Gorkha

निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले २०४४ मतान्तरले पराजित गरेका हुन्।

रामकुमारी झाँक्रीलाइ गठबन्धनले उमेद्वार बनाएको थियो। एमालेका गोकर्ण विष्ट भने एकल उठेका थिए। विष्टले ०५४, ०७० र ०७४ मा विजयी विजयी भएका थिए। विष्टको यो लगातार चौथोपटकको विजयी हो।फाईल तस्वीर

salyan