समिक्षाको गल्तीले कमला घिमिरेलाई गाली

काठमान्डौ – पछिल्लो समय बालगायिका कमला घिमिरेलाई सामाजिक संजालमा विवादित बनाईएको छ। उनले गाएको घुम्न जाउ तल्तिर १० लाख लिएर बोलको टुक्कालाई लिएर विवादमा तानीएको छ ।

कमला घिमिरेले गाएको उक्त गीतले अर्कि गायिका समिक्षा अधिकारीलाई चोट पुगेको भन्दै दर्शक र कलाकारहरुबिच वाद विवाद परेको छ।

गायिका समिक्षा अधिकारि र अभिनेता पल शाहबिचको सम्बन्ध ले पल शाह जेलमा छन । पल शाहलाई अदालतले दुई बर्ष जेल र १० लाख जरिवाना तोकेको छ।

उक्त १० लाखको विषयलाई लिएर कमला घिमिरेले गीत गाएको भन्दै उनको आलोचना गरिएको छ। पल शाह र समिक्षा अधिकारीको कान्ड र अदालत सुनुवाई भएको भने आधा महिना गैसक्यो ।

अनाहकमा चलेकै कलाकार भन्नेले समिक्षा अधिकारीको सपोर्ट गर्दै कमला घिमिरेलाई गाली समेत गरेको पाईन्छ । उक्त गीतले न त समिक्षालाई भनेको छ न त पललाई त्यो त मात्र गीतको टुक्का हो ।

यसर्थ समिक्षा अधिकारीको कान्डले निर्दोष बाल गायिका कमला घिमिरेलाई गालि गरेको देखिन्छ ।जसमा धान खाने मुसा चोट पाउने भ्यागुतो भने जस्तो गरि कमलालाई गाली गरेको पाईएको छ।

अभिनेता पल शाहलाई समिक्षा अधिकारीले बलात्कारको आरोप लगाएकि थिइन । पल शाह जेलमा छन भने समिक्षा अहिले संगीत क्षेत्रमा लाहिरहेकी छन । तर उनलाई भने दर्शकले बसि खान समेत नदिएर दिन रात गाली बेजत गरिरहेका छन।

कसैलाई अध्यारोमा राखेर आफू खुल्ला आकाशमा घुम्छु भन्नू सपना मात्र रहेको भन्दै दर्शकले समिक्षालाई सहि नसक्नु गाली गरेको देखिन्छ।

केजि दिन अगाडि मात्र गाली बेजत सहन नसकेर समिक्षाले मध्यरात्मा म मलाई बाच्न गारो भनेर समेत लेखेको पाईन्छ ।पुष १