जनार्दन शर्मालाई तेश्रो पटक कोरोना संक्रमण
चैत २७

काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ। उनले आफू लाई तेश्रो पटक कोरोना भएको बताएका हुन ।

शर्माले सामाजिक संजालमा तेस्रो पटक कोरोना भएको जनाएका छन । उनी लेख्छ्न कोभिड – १९ द्वारा तेस्रो पटक संक्रमित। पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभयपनी कोभिड त कोभिड नै रहेछ। फाइल तस्वीर
