surkhet

संसदमा राप्रपाको नाराबाजी

बैशाख २७

surkhet

काठमान्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा आफूहरुले बोल्न नपाएको भन्दै संसद बैठकमा अवरोध गरेका छन।
बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए ।

Gorkha

तर सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि  राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए ।त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

 

salyan