बाटोमा हिँड्ने पैदल यात्री ट्राफिकको निगरानीमा ,,
असार ३२ ,काठमाण्डौ – ट्राफिक कार्यालयले जता भावी बाटो काट्ने पैदल यात्रीलाई नियन्त्रणमा लियर २ सय जरिवाना वा २ घण्टासम्म नियम प्रसिक्षन सुरु गरेको छ। यो नियम आईतबार बाट लागु गरियको छ। , हुन त ट्राफिक नियम पालना गर्नु , जेब्रा क्रसिङ् वा आकाशे पुल बाट सडक वार पार गर्नु त्यो नागरिक सुरक्षाका लागि हो ।तर यो राजधानीमा सम्भव देखिदैन किनकि ?
यो सबै ठाँउमा प्राप्त छैन, सडक पार गर्ने जेब्रा क्रसिङ् पनि मेटियको र सबै स्थानमा पुलको अभाव छ ।आइतबार रत्नपार्क, बानेश्वर , कोटेश्वर चाबहिल लगायतका चोकमा परिचालित प्रहरीहरुले सैयौं यात्रुहरुलाई नियन्त्रणमा लिएर प्रशिक्षण दिई पठाएका छन् ।
यसको लागि सरकारले पहिले प्राप्त आकाशे पुल , बढ्दो गाडीको चाप, टिप्पर आतंक ,मेटियका जेब्रा क्रसिङ्लाई ध्यान दिन जरुरि छ। यस्तो नियम केहि महिना अगाडी पनि लागु गरेर बिचमा छोडियको थियो । कारण गाडीले जेब्रा क्रसिङ्मै आयर महिलाको ज्यान लगेको थियो ।अप्राप्त बत्तिको संकेत र ट्राफिक नियम लागु नहुनुले वार्षिक हजारौले अकालमै ज्यान हुमाउनु परेको छ।