surkhet

समर्थक कुटियपछि गोबिन्द केसी काठमाण्डौ आउने सहमत ,,

surkhet

साउन ३ काठमान्डौ – जुम्लामा अनसनरत रहेका डा. गोबिन्द केसी काठमान्डौ आउने सहमत भयका छन् ।, उनलाई नेपालि सेनाले आफ्नो हेलिकोप्टर बाट काठमाण्डौ ल्याउने तयारी गरेको छ ।, सरकारले मेरो स्वास्थ्य र माग बारे चासो देखाउछ भने म जान्छु भनेका छन् ।केसीलाई ल्याउन गयका सुरक्षाकर्मी लाई केसी समर्थकले अगाडी बढ्न नदियपछी प्रहरीले लाठि चार्ज र असुरग्याँस हानेको थियो। जसबाट थुप्रै विद्यार्थी र समर्थक घाईते भयका छन् ।विद्यार्थी कुटियको म हेर्न सक्दिन आजै काठमान्डौ जान्छु भनेको कुरा केसीका सहयोगीमा रहेका डा. विषद दहालले भने । डा. केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा. केसीसम्म पुग्नै नदियर अटेर गरेपछि बल प्रयोग गरेको थियो । केसी २० दिन देखि जुम्लामा अनसनरत छन् । केसीको माग पुरा गर्न पर्छ भन्दै प्रतिपक्ष राजनीतिक दल नेपालि कांग्रेसले पनि संसदमा बिरोध गरेको थियो  ।

salyan