सार्की समाज प्रगतिशिल बन्धुको सुभकामना संगै अक्षकोस स्थापन

असोज २८

काठमान्डौ – सार्की समाज प्रगतिशिल बन्धुको आयोजनमा बिजयदशमी शुभ-दिपावली नेपाल सम्वत,छठपर्व लगायत २०८० को शुभकामना आदानप्रदान अन्तरकृया कार्यक्रम भएको छ।

संघीय सासंद सीता मिजारको बिषेस अतिथि तथा संविधान सभा सदस्य दलति मुक्ती मोर्चा इन्चार्ज नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पसुराम रम्तेलको उपस्तिथिमा बालाजुमा सुभकामना तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो।

देश भरबाट काठमान्डौमा आई बसोबास गर्ने सार्की समुदायकाका युवाहरु र SSE मा राम्रो जिपीए ल्याउने बिधार्थीहरूलाई प्रमुख अतिथी सांसद सिता मिजारबाट सम्मान गरिएको छ।

यस्तै आर्थिक अबस्थाले सार्की समुदायका बाल बच्चा हरूलाई कोही पनी पढ्नबाट बन्चीत हुन नपरोस भनेर पाँच लाखको अक्षकोस स्थापन गरिएको छ ।

देश भरी रहेका सार्की समुदायलाई एकताबद्द गर्ने र गोलबन्द गर्ने सबैलाई सचेतनामा छोड दिने सार्कि प्रगतिशिल बन्धु सामजको सचिवले बताए । सार्की बन्धु प्रगतिशिल समाजको अध्यक्ष भिम बसेल छ्न।