surkhet

विष्णु मुरीको गहको आँसु दर्शकमाझ

कार्तिक ४

surkhet

काठमान्डौ – गीतकार विष्णु मुरीले दसैंको छेको पारेर पूर्वेली लोक गीत ‘गहको आँसु’ लिएर आएका छन् ।

उदयपुरको कटारी १४ लेखानी स्थित बालविकास आधारभूत विद्यालयका प्रध्यानाध्यापक समेत रहेका मुरी लोकगीतमा कलम चलाउदै आएका छन्। उनले लिरिकल भिडियो आफ्नै अफिसियल युटुबमार्फत ल्याएका हुन।

उक्त गीतमा पुर्बेलि गायक तथा संगीतकारमा जम्दै आएका  प्रियजन राईको संगीत र स्वर रहेको छ। गायक प्रियजनले यस अघि थुप्रै पुर्वेली गीतमा संगीत तथा स्वर भरीसकेका छन।

Dailekh
Gorkha

उनको आवाजमा पछिल्लो समय गीत ‘गहको आँसु’ स्रोतामाझ आएको हो। मनोज साङसन राईको एरेन्ज रहेको गीतलाई विष्णु मुरी अफिसयल यूट्युवमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार मुरीले यसअघि आधुनिक गीतहरु ‘तक्दिरै खोटो ‘आँसु बर्बरी, ‘एउटै सिरानी’ लगायतका गीतहरु दर्शकमाझ ल्याइसकेका छन्।

salyan