Simta
Simta
lekbesi

काँग्रेशले आज देशभर प्रदशन गर्ने ,,

Gurvakot

साउन १५ , काठमाण्डौ – प्रतिपक्षिय नेपालि काँग्रेशले आज देशका ७७ जिल्लामा आन्दोलन गर्ने बतायको छ। सरकार मनमानी
सर्वसत्ताढंगले एक्लौटि साशन चलायको भन्दै आन्दोलनको तयारीमा लागेको हो। , काँग्रेशले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ । शान्तिबाटीकाबाट सुरु हुने जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटीकामा आएर कोणसभामा परिणत हुने श्रोतले जनायको छ । गोबिन्द केसी र गंगामायाको सर्त हरु केहि पुरा भयका र केहि बाँकी भयको भन्दै यसको पनि एजेन्डा राखिने स्रोतको दाबि छ ।

Simta