रुकुम चौरजहारी

गायक राजेश पायल राईले अत्यधिक मदिरा सेवन गरेको भन्दै जहाजमा उड्न दिईएन

असार १३

रुकुम आठ विसकोट

काठमाडौं – गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारीएको छ।

फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको विमानस्थल स्रोतले जनाएको छ ।

राई अब अर्को उडानको प्रखाईमा छन। गायक राजेश पायल राई मदिरा सेवन गरेर हो हल्ला गरेको भन्दै यो भन्दा पहिले पनि विवादमा तानीएका थिए ।