पोखरामा विध्यार्थि बोकेको बस दुर्घटना
साउन १४

पोखरा – पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ ।
प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो ।
विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
