पोखरा बस दुर्घटना एक जनाको ज्यान गयो

साउन १४

पोखरा – पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ । प्रहरीका अनुसार पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थीसहित दुर्घटनामा परेको हो ।
दुर्घटनामा सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
२६ जना विद्यार्थी अन्य चालक तथा सहयोगी हरु घाईते भई जिएमसि हस्पिटल , गण्डकी अस्पताल , र मणिपाल शिक्षण अस्पतालमा उपचार भएको प्रहरीले जानकारी गरेको छ।