surkhet

२०७२ साल बैशाख १२ गतेको स्मरण आज पनि गयो भूकम्प

surkhet

काठमान्डौ – सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ ।

आज बिहान ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसूस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Gorkha

गोरखाको बारपाक केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको १० वर्षपछि पनि भूकम्पको धक्का महसूस हुँदै आएको छ ।

Dailekh

२०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसअघि हिजो बेलुका ७ बजेर ३४ मिनेट जाँदा रुकुममा ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसूस गरिएको थियो ।
आज १२ गतेको भूकम्पले २०७२ सालको भूकम्पको स्मरण गराएको छ। बैशाख १२

salyan