मिनिटाटा पल्टियो गोलभेडा सडकभरी
बैशाख २१

धादिङ -धादिङबाट गोलभेडा बोकेर काठमाडौं आउँदै गरेको मिनिटाटा दुर्घटना भएको छ।

थानकोट त्रिभुवनपार्क नजिकै आज बिहान मेन रोडमै दुर्घटना भएको हो । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आचार्य ढुवानी लेखेको मिनिटाटा दुर्घटना भएको हो।
